बेचारा पाकिस्तान
दुःखको कुरा छ, भारतमा एअर इण्डियाको विमान दुर्घटना भएर पौने तीन सय मान्छेको ज्यान गयो । उडेर दुई मिनेटमै जहाज दुर्घटना भएको थियो । दुर्घटना कसरी भयो, अहिलेसम्म थाहा छैन ।
दुर्घटनाको खबरले सबैतिर शोक छ । तर उता पाकिस्तानतिर भने शोक होइन आतंक छ । भारतमा विमान दुर्घटना भएर पाकिस्तान आतंकित बनेको हो । पाकिस्तानलाई डर छ, भारतमा विमान खस्यो अब कतै नरेन्द्र मोदीले पाकिस्तानमा बम हान्ने त होइनन् ? भारतमा यो विमान त्यसै खसेको होइन, पाकिस्तानले खसालेको हो भन्दै बम हा…