समाचार

जथाभावी लेख्ने महेश बस्नेत, पिरलो प्रधानमन्त्रीलाई

एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई लिएर गायिका समीक्षा अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएकी छन् । बस्नेतले बलात्कारजस्तो गम्भीर अभियोग व्यक्तिगत बदला, चरित्र हत्या वा राजनीतिक बदनियतको औजार बन्दै गएको जनाउँदै नायक पल शाहमाथि लागेको अभियोगबारे लेखेका थिए ।  उनले ‘म बिरुध्दको प्रकरणः एक झुटो आरोपको चक्रव्यूह हो’ भन्दै लेखेका छन्, ‘मविरुध्द शोभा पाठकले लगाएको बलात्कार आरोपको गृहमन्त्री नारायणकाजी…

Page 321 of 2022