समाचार

मन्दिरमा चोर्न गएका दुइजना रंगेहात पक्राउ

चितवनमा मन्दिरको बहुमूल्य बस्तु चोर्न खोज्ने एकजना पक्राऊ परेका छन् । इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिरमा गएराति ११ बजेतिर चोरी गर्नेक्रममा मोरङ र मकवानपुरका दुई युवक समातिएका हुन् । मन्दिरमा रहेको तामाको जलधारा र गाग्रीसहित मोरङका २९ वर्षीय जीवन नेपाली र मकवानपुर, हेटौंडाका ४० वर्षीय उद्दीप शिवाकोटीलाई रंगेहात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  प्रहरी चौकी इच्छाकामना कुरिनटारबाट प्रहरी सहायक निरीक्षक रामरुप प्रसाद यादवको कमा…

Page 319 of 2022