समाचार

९२ वर्षीय इन्द्रबहादुरको जनआस्था प्रेम

भनिन्छ नि,‘विश्वास जित्नु ठूलो कुरा होइन,विश्वास कायम राख्नु महत्त्वपूर्ण पाइला हो ।’ मुलुकमा नयाँ प्रविधिका मिडिया हाउसको बाढी लाग्दा जनआस्था साप्ताहिकले ३१ वर्षदेखि ब्ल्याक एण्ड ह्वाइटमै आफ्ना पाठकमाझ सँधै सत्य समाचार पस्किएर विश्वास कायम राखिरहेको छ । हजारौं अनलाइन मिडिया र पत्रिकाका बाबजुद जनआस्थाले अरुभन्दा फरक र नयाँ समाचार खोजेर आफ्ना पाठकमाझ ल्याइरहेको छ । जसका कारण पाठकहरु हरेक बुधबार खोजीखोजी जनआस्था पत्रिका पढ्छन् । तिनैमध्येका हुन्,९२ वर्षीय इन्द्रबहादु…

Page 290 of 2039