समाचार

पूर्वसचिव पन्तलाई धरौटीमा रिहा गर्ने आदेश

काभ्रे बनेपास्थित पतञ्जली योगपीठलाई हदबन्दी मिचेर जग्गा स्वीकृत गराएको प्रकरणमा मुद्दा खेपिरहेका तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई ५९३ रोपनी जग्गा हदबन्दी छुटमा स्वीकृति दिएको थियो। तर, त्यसमा करिब ३५३ रोपनी प्लटिङ गरी हाउजिङ कम्पनीलाई बिक्री ग…

Page 289 of 2039