लेख रचना

अनि पोस्टरको नारा बदलियो

राजकुमार दिक्पाल बीच बजारस्थित साझा प्रकाशनको धनकुटा शाखामा साहित्यिक मासिक ‘गरिमा’ का पुराना अंक भारी छुटमा बेचिँदै छन् । आफूलाई ती पत्रिका चाहियो, ती अंकको बण्डल उठाइरहेका बेला हाम्रा टोलका एक जना पुस्तकप्रेमीको सम्झना गरेँ । नयाँ प्रकाशन केही फेला पर्नासाथ किनिहाल्ने बानी । त्यही मेसोमा केही नयाँ प्रकाशन किनेका बेला ती पुस्तकप्रेमी घरमा टुप्लुक्क आइपुगिहाल्ने । आफूले पढ्न शुरु गरेको वा आधाउधी पढ्दै गरेको अवस्थामा पनि आएको बखत म त्यस्ता प्रकाशन उनलाई सुम्प…

Page 47 of 60