लेख रचना

कोही गए टाँडमा, कोही रहे भाँडमा

संकेत कोइराला आफ्नी एक मात्र सन्तान अत्यन्त रोगी भएका कारण राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन । एक प्रख्यात ज्योतिषीले राजकुमारी निको हुने उपाय सिकाए, ‘लोभ नभएको मानिसले लगाएको थोत्रो कमिज लगाइदियो भने रोग निको हुन्छ । उनी स्वस्थ हुन्छिन् ।’ सन्तानका लागि सबै गुमाउन तयार कबिल्ला राजा हर्षविभोर भए । ज्योतिषीलाई पुरष्कृत गरे । अनि लागे लोभमुक्त मानिसको खोजीमा । तर, विडम्बना जो मानिस भेटिए, ती लोभबाट निरपेक्ष थिएनन् । जहाँ गए पनि द…

Page 49 of 60