लेख रचना

​जागिरका लागि पढ्ने कि जीवनका लागि ?

– प्रेमराज सिलवाल ‘बाबा, हजुर चाहिने कुरामा खर्च गर्नुहुन्न । भाइहरूको ब्रतबन्धमा भोज गर्नुपर्ने पैसा बिनाअर्थ आफ्नो पढाइमा खर्च गरिरहनुभएको छ । के गर्नुहुन्छ हजुरले पढेर ? के जागिर खाने हो ? के देखाउन पढेको ? यो उमेरमा पढेर के गर्ने हो ?’ प्लस टु अध्ययनरत छोरी प्रियंकाको भनाइले गम्भीर बनायो । त्यो भनाइमा सिंगो समाजको चिन्तन प्रतिविम्बित भएको अनुभूति भयो । ४० कटेको, कुनै जागिरमा नभएको र भविष्यमा पनि जागिर खाने सम्भावना नभएको मान्छेले एलएलएम र विद्याव…

Page 48 of 60