एमसीसी र नेपाल
एमसीसी र आइपीएसको परिभाषा नेपालको परराष्ट्रमन्त्री, राजनीतिक दल र लेखकबाट प्रमाणिकरण हुने विषय होइन । पहिला अमेरिकाले नै प्रष्ट पारोस् । साथी र छिमेकी रोज्नु पर्दा छिमेकी रोज । विकासका लागि सहयोग लेऊ तर सैन्य रणनैतिक प्रयोजनमा होइन । लुतेपाराले देशमा शासन गर्ने र सम्झौता गर्ने अधिकार सरकारलाई छैन ।
अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र इन्डोपेसिफिक रणनीति (आइपीएस) फर…