सर्वहाराको राज्य हुँदैन, साँच्चै ?
जति दिनहरु बित्दै जाँदो छ, गरिब र सिमान्तकृत मानिसहरुले भोग्न परेका वास्तविक दुखहरु बढ्दैै गइरहेका समाचारहरु बाहिर आइरहेका छन्। सामान्यतया हामले अनुभव गरेको कुरा के हो भने कुनै पनि दुख र कहरहरु समय लम्बिदै जाँदा घट्दै जाने र परिस्थितिमा सुधार आउने हुन्छ तर यहाँ बन्दाबन्दीले गरिब तप्काका मानिसहरुलाई पर्दै गइरहेको असर झनझन् बढी रहेको छ, ठिक उल्टो भइरहेको छ।यस्तो किन भइरहेको छ?यो सोंचनिय कुरा छ।
कोबिड १९को सङ्क्रमणले उपचारमा समस्या देखिनु एउटा पक्ष हो ।एक से एक भनिएका…