लेख रचना

मन भए पुग्छ, अरु त उस्तै हो

डा. नम्रता पाण्डे कबिर झैँ ‘साइ हमें इतना दिजिए जहाँ में कुटुम्ब समाऊ– साधु ना भुखा जाय ,में भी भुखा ना रहूँ’ को भावना आउने पुण्यात्माहरू पनि सृष्टिमा छन् । आवश्यकता पूरा गर्नमा तल्लीन रहँदासम्म मानिसले आफ्नो जीवन र परिस्थितिलाई पूर्णरूपमा बुझेको मान्नुपर्छ तर त्यत्तिमै सन्तुष्ट कोही देखिँदैन । स्वभाव हो, विकासको गतिसँगै उसका चाहना फैलिँदै जान्छन् । हिजो थोडा खाना बना हि रहनाको अवस्थाबाट मानिसको मन ‘मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज म गरूँ&rsquo…

Page 39 of 41