लेख रचना

जनवादी संस्कृति, नेकपा र सामाजिक रूपान्तरण

हामीलाई जनवाद र जनवादी संस्कृति सिकाइयो र पढाइयो । पार्टी र संगठनमा लोकतान्त्रिक एवं प्रजातान्त्रिक विधिबाट छलफल, विचार–विमर्श, तर्क–वितर्क, वाद–प्रतिवाद तथा तार्किक बहस गर्ने कुरालाई हामी जनवादी संगठानात्मक प्रणाली र विधि भन्ने गर्छाैं । संगठनमा एउटा विधि र प्रक्रियाबाट बैठकको सञ्चालन हुने र त्यसमा विधिसम्मत तरिकाले छलफल हुने कुरा हुन्छ भने त्यो जनवाद हो । निर्णय प्रक्रियामा पारदर्शी तथा समावेशी प्रक्रिया हुन्छ भने त्यो जनवाद हो । तरफेरि निर्णय भएपछि भने आफूलाई चित्त नबुझे पनि …

Page 38 of 60