सबैले हारिसके,तैपनि तँ सानो र म ठूलो ?
निर्वाचनको परिणाम कसैले पनि कल्पना नगरेको आउने पक्का देखियो । यति धेरै मत आउने चाल पाएको भए अझ बढी उम्मेदवारहरु घन्टी चिन्हबाट चुनावमा उत्रेका हुन्थे। बिकल्प चाहियो भन्ने तर नेतृत्व गर्न नसक्ने एक खाले बौद्धिकहरु अहिले कोठाभित्र बसेर मौका त पटक पटक आउने हैन यसपालिको भेल छोप्न सकिएन भनेर च्व च्व गरिरहेका हुनुपर्छ । झन् ठूलो विडम्बना चाही एकै क्षेत्रमा धेरै स्वतन्त्रहरु देखिनु र मत विभाजित हुनु पनि भयो। यी सबै परिणामले के प्रमाण…