लेख रचना

​कुकुरको कानको किर्नो, कता हो ऊ छिर्ने ?

संकेत कोइराला त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौँ अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने–आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले पनि रामैसँग उठायो । युधिष्ठिर जतिपल्ट स्वर्ग उक्लिन्थे, कुकुर पछि लागिहाल्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन, तर कुकुरको कानमा टाँसिएको किर्नो पनि संयोगले युधिष्ठिरसरह नै स्वर्ग जान्थ्यो । हुन पनि ह…

Page 35 of 41