लेख रचना

आफ्नै छोरी पर सर्दा

डा. नम्रता पाण्डे ‘ए तिम्री छोरी रजश्वला भइन् ? केही थाहा पाइएन त, लुकाएनौ कि के हो ?’ आफ्नो संस्कार त मान्नुपर्छ है । छुवाछुत, पूजाआजा, घरमा दाइ थियो,  दाइसँग पनि लुकाएनौ ? भगवानको ख्याल गर्नुपर्छ, जति पढेलेखे पनि आफ्नो संस्कार छाड्नुहुन्न । मेरै परिवारका, शिक्षित, जानेबुझेका, देश/विदेश घुमेका सदस्यका प्रश्न हुन् यी । संयोगवश छोरीको पहिलो रजश्वला हुँदा म जापान थिएँ, उनी नेपालमा । सँगै भएर उनलाई हौसला, ढाडस, शिक्षा दिन र त्यो समयलाई रमाइलो बनाउन पाइ…

Page 37 of 41