लेख रचना

​आफ्नै कारण संकट नआओस्

विदुर खड्का संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि बनेको संविधान पाँच वर्षको भएको छ । संविधानअनुसार बनेको सरकारले २० महिना पार गर्दै छ । संघीय संरचनाअनुसार राज्यको पुनःसंरचना गरिएको छ । जंगबहादुरले १९१० सालमा बनाएको मुलुकी ऐनलाई देवानी तथा फौजदारी संहिता तथा कार्यविधिले विस्थापित गरेको छ । सात वटा प्रदेशको सिमाना बनेको छ, अझै न्वारान भइसकेको छैन । प्रदेश सरकार र यसको संरचना निर्माण भएको छ । यसका धेरै काम अझै बाँकी छन् । क्षेत्राधिकार स्पष्ट भइसकेको छैन । कानु…

Page 46 of 60