राजनीतिक दल पुनर्गठनको अनिवार्यता
जेन जी पुस्ताको प्रदर्शन र भोलिपल्टको विध्वंशपछि केपी ओली नेतृत्वको सरकार ढल्यो। प्रतिनिधिसभाले अर्को सरकार दिने अवस्था नरहेपछि शून्यतामा राजसंस्था फर्काउने प्रयास पनि भए। नेपाली सेनाले सैनिक शासन चलाउने हिम्मत गरेन। अन्य राजनीतिक दलका नेताहरूले समेत सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउन सहमति दिएको समाचार बाहिरिएपछि सरकार परिवर्तनको बाटो खुल्यो ।
दलहरूको चाहनाविपरीत प्रतिनिधिसभा विघटन भएकाले त्यस कदमप्रति दलहरूले असहमति जनाए । तर त्यो केवल ‘राजनीतिक पो…