लेख रचना

कम्रेड शहीदको प्रतिमा कता गयो ?

- जीवन श्रेष्ठ  सिन्धुपाल्चोकको राजनीतिक बजारमा शहीद इलबहादुर थामी र बीरबहादुर थामीको नामलाई बेचेर कोही मन्त्री भए, कोही सांसद । प्रजातन्त्रको पूनरउदयपश्चात हरेक निर्वाचनमा इलबहादर र बीरबहादुर थामीको नाम भजाएर भोट बुटुल्ने काम अझै पनि जारी छ तर उनै बीरबहादुर इलबहादुर थामीले शाहदत प्राप्त गरेको पिस्कर न त विकास निर्माणमा अगाडि छ, न त सीमान्तकृत थामी समुदायकै जीवनस्तरमा नै  फेरबदल आएको छ । अझ अचम्म लाग्दो कुरा त शाहदत प्राप्त उनै दुई होनहार थामी युवाको प्रत…

Page 2 of 41