स्वास्थ्य

मानसरोबरमा भारतीय मूलका अमेरिकी बिमार, कोहलपुर ल्याएर थालियो उपचार

चीनको तिब्बतस्थित मानसरोबर दर्शन गर्न गएका भारतीय मूलका दुई जना अमेरिकी बिरामी परेका छन् । कोमला बाई दर्मार्ला र बैंकटा जयश्री चिन्तालापुदी अचानक बिरामी परेपछि सिमकोटबाट हेलिकोप्टरमा नेपालगञ्ज ल्याइएको छ ।   केरुङ नाका हुँदै स्थलमार्गबाट त्यता गएका उनीहरुलाई हिजो दिउँसो सिमकोटबाट डाइनास्टीको हेलिकोप्टरमा कोहलपुरस्थित मेडिकल कलेज पुर्याइएको थियो । टोलीमा रहेका तीन पुरुष र एक महिलालाई डाइनास्टी र माउन्टेन हेलिकोप्टरमा दुई दुई जनाको दरले ल्याइएको हो । बिरामी अ…

Page 24 of 35