स्वास्थ्य

पत्रु खानातिर बढ्दो आकर्षण, स्वास्थ्यमा छैन युवाको ध्यान

देख्नलाई राम्रो,खानमा मीठो तर स्वास्थ्यलाई हानी पुर्याउने भनेकै पत्रु खाना हो । हामीहरु पत्रु खानेकुरा भन्नेबित्तिकै बजारमा पाइने चाउचाउ, बिस्कुट,कुरमुरे आदिलाई बुझ्छौं । आधुनिक प्रविधिको विकास र विस्तारसँगै यसले मानवीय जीवनशैलीमा धेरै प्रभाव पारेको छ । मानिसको रहनसहन,जिउनेशैली र खानपानमा पछिल्लो समय निकै परिवर्तन आइरहेको छ । पहिला पहिला गाउँघरमा आमाले भात पकाउँदा छोराछारीहरु दौडिँदै खान आउँथे भने अहिले पिज्जा,चाउमिन भनेपछि मात्र बालबालिकाहरु रमाउँछन् । जीब्…