अर्थ

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर बिच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर बिच विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट प्…

Page 74 of 91