अनिल शाहको कुर्सीमा ज्ञानेन्द्र

अनिल शाहको कुर्सीमा ज्ञानेन्द्र

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आजदेखि कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको हिजोको बैठकले प्रमुख कार्यकारी अधिकृतमा उनलाई औपचारिक नियुक्त गरेको हो ।

उनी यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । ढुंगाना चार्टर्ड एकाउण्टेण्ट हुन् ।

टिप्पणीहरू