अर्थ

नबिल बैंक ग्लोबल पत्रिकाको शीर्ष २० सूचीमा

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आइजे ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा सूचीकृत भएको छ । आइजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोतको रुपमा लिइन्छ । आइजे ग्लोबल तथ्याङ्कले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ । यसलाई विश्वका शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानुन फर्मको ९० प्रतिशत र शीर्ष वित्ती…

Page 76 of 91