ग्लोबल आइएमई बैंकको आइफोन १३ योजना
ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्ने दुई जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १३ प्रदान गर्ने भएको छ । भोलिदेखि असोज महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा गोलाप्रथामार्फत् दुई जना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गर्ने बैंकले जनाएको छ ।
यो योजनामा सहभागी हुन असोज महिनाभर पाँच सय रुपैयाँ वा सोभन्दा बढिको क्यूआरमार्फत कम्तीमा छ वटा भुक्तानी गर…