भारतीय राजदूत अचेत,भेन्टिलेटरमा राखियो
नेपालमा कार्यकाल सकेर फर्कन लागेका भारतीय राजदूत नविन श्रीवास्तवलाई आज शनिबार छुट्टीको दिन हाइकिङ्ग जाने क्रममा छाती दुखेर लडेपछि सेना र प्रहरीले उध्दार गरेका छन् । हेलिकप्टरबाट ग्राण्डी अस्पताल पुर्याइएका उनलाई भेन्टिलेटरमा राखिएको छ ।
आज दिउँसो अढाइ बजे दूतावासका २ जना अफिसरसहित काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर ९ भस्मेसुर डाँडाको जङ्गलमा हाइकिङ्ग गर्न गएका राजदूत अकस्मात छाती दुखेर ढलेका थिए ।
उनलाई श्री युद्ध कवच गणबाट क्याप्टेन रत्नद…