रुपन्देही

रुपन्देहीमा मकवानपुरे र नुवाकोटे समूहबीच झडप : एकको मृत्यु, तीन घाइते

रुपन्देहीको तिलोत्तमा, केरवानीमा दुई मजदुर समूहबीच हतियार हानाहान भएको छ । हिजो रातिको  झगडामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको बताइएको छ । मदिरा सेवन गरेका उनीहरुले हतियार प्रहार गरेका थिए । झडपमा हेटौंडा घर भएका सुरेश साङताङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको अस्पतालमा उपचारार्थ लैजाने क्रममा निधन भएको हो । झडपमा काठमाडौँका विकास वाइबा, मकवानपुरका राजु तामाङ र हस्तसिंह तामाङ घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलले झ…