साप्ताहिक समाचार

चीनको सम्मेलनमा जान नेपालको आनाकानी

चीनले आयोजना गर्न लागेको पानीजहाज सम्मेलनमा भाग लिन बारम्बार ताकेता  गर्दा पनि नेपालले अस्वीकार गरेको छ । सिधै अस्वीकार नभनेको तर बेवास्ता गरिएको चिनियाँ पक्षको अनुभूति छ । गत मे २३ मा चीनले सेप्टेम्बर ५ मा आयोजना हुने एक गोष्ठीका निम्ति गरेको पत्राचारलाई नेपाली पक्षले ध्यान नदिएको हो । उक्त गोष्ठीको अवसरमा बेइजिङमा पानीजहाज बिक्रीको न्यायिक असरबारे हस्ताक्षर हुने कार्यक्रम पनि छ । संयुक्त राष्ट्रसंघको ७७ औँ साधारणसभाले पारित गरेकै कुराको कार्यान्वयन निम्ति नेपाललाई…

Page 68 of 155