‘मैले चालिस लाख खाएको छैन’
गत माघ १६ गते जनआस्था साप्ताहिकमा प्रकाशित ‘चालिस लाख खाए, मुद्दा पनि डुबाए’ शीर्षकको समाचारमा मेरो गम्भीर विमती छ । सो समाचारमा उल्लेख भएजस्तो मैले चालिस लाख रकम खाएको छैन र मुद्दाको विपक्षीसँग मिलेर बिगार्ने काम गरेको छैन ।
काठमाडौं महानगरपालिका–१४ बस्ने सेनाका पूर्व ठेकेदार बिपिनबहादुर कर्माचार्यको निधन भएपछि के एण्ड एस इन्टरप्राइजेज प्रालि छोरा विक्रमले नामसारी गरेर चलाइरहेका रहेछन् । भाइ विनयकी श्रीमती त्रिशुला न्याछ्योँले काठमाडौं जिल्ला …