साप्ताहिक समाचार

तीन महिनामा सक्छ नेपालले ?

नेपाल अधोगतिमा लाग्नुको प्रमाण पेश गर्न अचेल सबैले राख्ने गरेको एउटा तथ्य हो, ग्रे लिष्ट वा उच्च जोखिमयुक्त राष्ट्रको सूचीमा परेको घटना ।  गत हप्ता नेपालसँगै लाओससमेत यो सूचीमा समेटिएको छ, पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टाक्सफोर्स नामक अन्तर्राष्ट्रिय संयन्त्रको बैठकबाट । नेपालको तहबाट यसबारे लगातार विदेशीहरूसँग संवाद गरिरहेका एक उच्च अधिकारीका अनुसार वर्षमा तीनपटक यो संयन्त्रको बैठक बस्ने र सूची अपडेट गरिने हुँदा कहिले कुन लिष्टमा त कहिले कुन लिष्टमा पर्नु नियमित प्…

Page 64 of 282