साप्ताहिक समाचार

सिंगापुरका स्वकीयबाट सिकौं न मान्यज्यूहरू !

लि क्वान युको प्रसिद्ध पुस्तक छ– सिंगापुर स्टोरीः फ्रम थर्ड वल्ड टु फष्र्ट । सिंगापुर तेस्रोबाट पहिलो विश्वमा पुगेको सफलताको कथा हो यो । सन् १९९८ मा पहिलो संस्करण आएको पुस्तकमा धेरै खँदिला खुराक छन् । सिंगापुर कसरी गरिब मुलुकबाट भव्य सफल मुलुक भयो ? यसका उत्तर छन् । सिंगापुर जापान, बेलायती उपनिवेश हुँदै मलेसियाको अंग हुञ्जेलदेखि स्वतन्त्र मुलुक भएको सबै अनुभव लि क्वान युले लिएका थिए । सबैभन्दा रोचक कुरा उनीजस्ता सफल नेता, नियमित पाठकदेखि विश्वस्तरीय विज्ञको पुस्तक तयार…

Page 234 of 286