प्रेम दिवसको बिदा खै ?
सरकारले जनयुद्ध दिवसको बिदा दियो तर प्रेम दिवसको बिदा भने दिएन । जनयुद्ध दिवसको ठीक भोलिपल्टै प्रेम दिवस थियो । अर्थात् भ्यालेन्टाइन्स डे । तर, सरकारले भ्यालेन्टाइन्स डेको उपलक्ष्यमा कुनै बिदा दिएन । आधा दिनको समेत बिदा दिएन । नाम भ्यालेन्टाइन्स डे भए पनि मूलतः त्यो त प्रेम दिवस हो । तर, सरकारले प्रेम दिवसमा बिदा दिएन ।
मानिसहरूले बिना बिदा नै प्रेम दिवस मनाउनुपर्यो । बिदा दिनु कुनै गाह्रो काम त थिएन । निर्णय ग¥यो, सकियो । पृथ्वी दिवसमा बिदा, जनयुद्ध दिवसमा बि…