साप्ताहिक समाचार

विनोद चौधरीले यतिसम्म झुठ बोले

मुलुकका एकमात्र डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीले सामाजिक सञ्जालमा डेढ मीनेटको भिडियो अपलोड गरेका छन्, जसमा उनले युवाहरूको ढुकढुकीको रूपमा आफूलाई प्रस्तुत गर्दै सांसद जितिसकेपछि मुलुकलाई विकसित तुल्याउन राजनीति गरेको दाबी गरेका छन् । तर, नवलपरासीका जनताको भोटबाट विजयी भएका चौधरीले मतगणनालगत्तै नयाँ दिल्ली पुगेर गत मंसिर तेस्रो साता महँगो होटलमा भव्य भोज दिए । भोट दिने सर्वसाधारण नेपाली, निम्तो पाउने सबै भारतीय सम्भ्रान्त वर्ग ।  फेसबुकमा अपलोड गर…

Page 239 of 286