साप्ताहिक समाचार

डेपुटी गभर्नर राष्ट्र बैंकले थप्न लाग्नुको रहस्य

अहिले फेरि नेपाल राष्ट्र बैंक ऐन संशोधन भन्दै बेमौसमी बाजा बजाउन थालिएको छ । मुलुकको आर्थिक र वित्तीय अवस्थाका सूचक क्रमशः ओरालो लाग्दै गएको अवस्थामा कसै–कसैलाई भने डेपुटी गभर्नरको संख्या थप्ने हतारो छ ।विद्यमान दुई जनाको सट्टा एक जना बाहिरका व्यक्तिलाई डेपुटी बनाउनुपर्ने भन्दै नयाँ खेल शुरु भएको चर्चा छ । यस्तै खेल ६ वर्षअघि पनि भएको थियो । त्यतिबेला संसदको अर्थ समितिसम्म राजनीतिक ‘खेलाडी’ हरू पुगेका थिए । तर, बैंकका एक जना पूर्वगभर्नरले डेपुटीको सं…

Page 241 of 286