साप्ताहिक समाचार

भारतले पेलेको पेल्यै, नेपालले पत्र लेखेको लेख्यै

दार्चुला र धारचुला बजार जोड्ने झोलुंगेपुल छेउको भारतीय तटबन्ध संरचना निर्माणमा नेपाली पक्षले आपत्ति जनाएको छ । इञ्जिनियरिङ सिद्धान्त र मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै महाकाली नदी नियन्त्रण आयोजनाले मौखिक र लिखित रूपमा यसबारे जानकारी गराएको छ ।  भारततर्फको झोलुंगेपुलछेउमा पुलको एबुटमेन्टभन्दा ८ मीटरअगाडि तटबन्धको संरचना निर्माण गरेकोमा नेपाली प्राविधिकले सरोकार देखाएका छन् । ‘पुलको एबुटमेन्ट भनेको आफैँमा सुरक्षा संरचना हो, भारततर्फको तटबन्ध निर्मा…

Page 238 of 286