साप्ताहिक समाचार

ओली अवतारका अनेकन आयाम

– मनोजकुमार कर्ण  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान संविधानले दल, सांसद वा मन्त्री रहेकाले गणतन्त्र, संघीयताविरुद्ध बोल्न नपाइने, त्यस्तो गर्नेले दण्ड र सजायँको भागीदार बन्नुपर्ने भनेकामा किन कोही सांसद राजतन्त्रको पक्षमा यात्रा अभियान चलाएको वा कोही सरकारमै सहभागी भएर पनि संविधानविरुद्ध गतिविधि गर्छन् र सोबारे सरकारको धारणा के हो, सरकारले किन कुनै कारबाही नगरेको हो भनी जिज्ञासा सञ्चारसामु राख्नुभयो । यसले गर्दा माथिबाट सभामुखको वर्तमान गणतान्त्रिक…

Page 236 of 286