साप्ताहिक समाचार

नागरिकता लिन दशौँ हजार लगानी

भौगोलिक विकटताका कारण एक जनाको नागरिकता प्राप्तिका लागि नागरिकले १४ हजार रूपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका सर्वसाधारणले भोग्नुपरेको छ ।  सडक सञ्जाल नहुने, एकै दिनमा नागरिकता बनाएर फर्कन नसक्ने, नागरिकताका लागि आवश्यक कागजात पुग्न नसक्दा पटक–पटक फर्कनुपर्ने जस्ता कारण नागरिकले नागरिकता प्राप्तिमै सास्ती व्यहोर्नुपरेको जनप्रतिनिधिले बताएका छन् । संघीयताको मर्मअनुसार पनि नागरिकले सहज सेवा प्राप्त गर्न सकेका छैनन्’, खानीख…

Page 210 of 285