साप्ताहिक समाचार

बालेनको कुरा मान्ने र नमान्नेबीच बक्सिङ

सेलिब्रिटी मेयर बालेन्द्र साहको एउटा निर्णय कार्यान्वयनमा नजाँदै उनका पक्षधर (निर्णय मान्ने) र नमान्ने व्यवसायीबीच मुक्कामुक्की चल्यो अस्ति जडीबुटीमा । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कभित्र राख्नुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउण्टर बसपार्कभित्रै लैजानुपर्ने, बसपार्कबाहेक अन्यत्र टिकट काट्न नपाइने निर्णय गरेका थिए बालेनले १९ जेठमा । उक्त निर्णय शिरोपर गर्ने रोल्वालिङ यातायातक…

Page 208 of 285