साप्ताहिक समाचार

देश चिनाउने कलामा यिनको देन

– ईश्वरी राई (इशु) ललितपुर पाटनका बासिन्दा हुन्– अमीर शाक्य । तीन दशकदेखि कला–साधनामा क्रियाशील छन् । माटोबाट देउता बनाउँछन् । क्यान्भासमा कुचीले रंग भरेर कला सिर्जना गर्छन् । वर्षौंअघि उनी सानै थिए, छिमेकमा अग्रजहरू मूर्ति बनाउँथे । विगतलाई स्मरण गर्दै उनले भने, ‘ठूला मान्छेले मूर्ति, चित्र बनाएको देख्दा खुब राम्रो लाग्थ्यो । चाख दिएर हेर्ने गथेँ म । हेर्दाहेर्दै माटो त देउता पो बन्थ्यो ! त्यसैले म माटोसँगै भुल्थेँ ।’ अमीरले काठमाडौंबाटै &…

Page 205 of 285