चौधरी चोरी खानमा सधैं चलायमान
नेपालभरि बिनोद चौधरीको बलमिच्याइँले पराकाष्ठा नाघिसक्यो । भैंसेपाटीस्थित उनको सिजी हिल्सले सार्वजनिक जग्गा कब्जा गर्दै खोलेको बाटोविरुद्ध स्थानीयले उच्च अदालतमा (०७९–धय – ११०४) नम्बरको मुद्दा दायर गरेका छन् ।
यही क्रममा अर्को प्रमाण फेला परेको छ । जसमा व्यक्तिको जग्गासमेत बन्द भएका बेला सार्वजनिक जग्गा नै कित्ताकाट गर्न सिडिओ कार्यालय, नापी र मालपोत कार्यालय ललितपुरद्वारा खटाइएकी पात्रको झुटो निवेदनलाई २ दिनमै बिजुली पार लगाएको पाइएको छ । …