राजनीति

अख्तियारमा पहिले पत्र दर्ता, अनि प्रदर्शन

जेन-जी युवाहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेको छ । आज बिहान टंगालस्थित अख्तियार मुख्यालयअगाडि विरोध प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा युवाहरूले राईसहित सबै आयुक्तहरूले नैतिकताका आधारमा पद छोड्नुपर्ने बताए ।  त्यसअघि जेन-जी मुभमेन्ट एलाइन्सले प्रमुख आयुक्त राईको राजीनामा मागिएको निवेदन दर्ता गराएका थिए । पत्र दर्ता गराउन अमित खनाल, रिजन राना मगर, मोनिका निरौला, हेम चौधरी, पेमा व…

Page 67 of 922