सिंहदरबार वरपरका जेन–जीलाई सिके राउतको चुनौती

सिंहदरबार वरपरका जेन–जीलाई सिके राउतको चुनौती

सिके राउत नेतृत्वको जनमत पार्टीले ‘जेन–जी जनमत संघ’ युवा संगठन गठन गरेको छ । अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत् बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि युवाहरूलाई खटिन आह्वान गरिएको बताएका छन् ।

‘अब जे गर्छ, जेन–जीले गर्छ’ भन्ने नारासहित पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचनमा ‘राइट टू रिजेक्ट’ र रि कल अधिकार, ३० हजार युवालाई प्रदेश प्रहरीमा भर्नालगायतका राजनीतिक एजेन्डा अघि सारेको छ ।

टिप्पणीहरू