माओवादी पेरिसडाँडामा, जेन–वाई भृकुटी मण्डप
नेकपा माओवादी केन्द्रले सचिवालय बैठक डाकेको छ । दिउँसो १ बजे बोलाइएको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा हुने बताइएको छ ।
आजै जेन वाई समूहले निर्णायक आन्दोलनको तयारी भन्दै दिउँसो १२ बजे भेला राखेको छ । उनीहरुले मध्यान्ह १२ बजे भृकुटी मण्डपमा थप आन्दोलनको तयारीका लागि छलफल गर्न लागिएको बताएका छन् ।
टिप्पणीहरू