राजनीति

घर जलाउने एप कसले घुमायो ?

जेनजी आन्दोलनपछिको हर्ताकर्ताका रुपमा सुदन गुरुङलाई अगाडि सारेर विदेशीले नराम्ररी फसाएको विश्लेषण जानकारहरूले गर्न थालेका छन् । उनीहरूका अनुसार अब घटनाबारे छानबिन हुँदा गुरुङ निकै अप्ठ्यारो स्थितिमा पुग्ने देखिन्छ । नेताका घरहरूको विवरणसहितको एप निर्माण र सञ्चालनको अभियोग उनीमाथि लाग्ने भएको छ । समाचार स्रोतका अनुसार, डिस्कर्डमार्फत आफ्नो सञ्जालमा जलाउने नेताको घरको लोकेसन ट्र्याक गरिएको एप नै वितरण गरेको आरोप उनीमाथि लगाइँदैछ । जलाउने घरहरूको सूची मात्रै वितरण गरेका थ…

Page 70 of 923