राजनीति

भदौ २४ गतेका विध्वंशकारीहरु विरुद्धको जाहेरीमाथि अध्ययन शुरु

जेन–जी आन्दोलनको नाममा देखिएको अराजक भीडलाई राष्ट्रिय सम्पदामाथि आगो लगाउन उक्साउनेहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा परेको जाहेरी अध्ययनपछि मात्र दर्ता गरिने भएको छ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको टोली आज जाहेरी लिएर पुगेकोमा प्रहरीले अध्ययनपछि दर्ता गरिने जनाएको छ ।  प्रहरीले जाहेरी लिएपनि थप अध्ययन र सरकारी वकिलसँग छलफल गरेपछि मात्र दर्ता गर्ने जानकारी दिएको अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले बताए । जनआ…

Page 69 of 925