राजनीति

विषाक्त राजनीतिभित्र अल्मल र बेचैनी

– तीर्थ सिग्देल हल्लाहरू पनि कहिलेकाहीँ बलवान हुँदा रहेछन् । आजकल धेरैले अभियन्ताका नाममा अनेक तर्क गरेको सुनिन्छ । तिनीहरूले गरेका तर्कहरूको फ्याक्ट चेक गरिँदैन । मान्छेहरू यसै त्यस्ता कुरा पत्याउँछन् र बेतुकका तर्क गर्छन् । कुनै पनि सामाजिक, आर्थिक विषय सहतमा आउँछ, तब हामी अलग–अलग कित्तामा बाँडिन्छौं र गाली गलौजमा उत्रिहाल्छौं, हल्लै हल्लाको भरमा । त्यही भएर सायद यो हल्लै हल्लाको देश हो भनेर भूपी शेरचनले उहीबेला भनेका हुनुपर्छ ।  राजनीतिप्रति वितृष्णा…

Page 560 of 947