राजनीति

एकीकृत समाजवादीको परिषद बैठकअघि सदस्यता नवीकरण गर्नैपर्ने

नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूलाई पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिएको छ । पार्टीले सदस्यता नवीकरण गरेर मात्र माघ १४ र १५ गतेका लागि बोलाइएको परिषद् बैठकमा सहभागी हुन सूचित गरेको छ । बैठकका सहभागीहरुलाई आफ्नो सदस्यता नवीकरण गर्न र केन्द्रीय निकाय, प्रदेश र जिल्ला कमिटीलाई परिषद् बैठकबारे जानकारी गराउन निर्देशन दिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार विधानलाई पार्टीको तल्लो कमिट…

Page 558 of 947