राजनीति

एप्स गलत भए कि चलाउने औंला ?

०४६ सालमा आन्दोलनको माउस र किबोर्ड प्रयोग गरेर निरंकुश राजतन्त्रलाई अनइस्टल हान्दै प्रजातन्त्रको एप्स इन्स्टल गरेको पनि तीन दशक नाघिसकेछ । फेरि ०६२/६३ देखि गणतन्त्ररुपी अर्को एप्स चलाउँदै आएको पनि १५ वर्ष कटिसकेको छ । यसरी ३४ वर्षको अवधिमा नेपाली जनताले उही पार्टी र उनै नेताहरूलाई इन्स्टल मात्र होइन, एकोहोरो अपडेट पनि गरिरहे । कहिले कांग्रेस त कहिले एमाले, कहिले माओवादी । ३४ वर्षमा देशमा विकासको चारचाँद लाग्नुपर्ने हो तर दुर्भाग्य लाग्न सकेन । यस विषयमा बेला–बेला बहस न…

Page 562 of 947