भारतले सोझै २० करोड खर्च गर्न नपाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा २० करोडसम्मको परियोजनामा आफूखुसी सिधै खर्च गर्न नपाउने बताउनुभएको छ ।
संसद्को राज्यव्यवस्था समितिको बैठकमा यसबारे सांसदहरुको प्रश्न उठाएपछि प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले सो सम्बन्धी सम्झौता भएको तर, निश्चित प्रक्रिया पूरा गरेर मात्र खर्च गर्न पाउने प्रष्ट पार्नुभयो ।
'हामीले मन्त्रिपरिषदमा लामै छलफल गरेका हौँ । माननीयज्यूले भनेअनुसार यस्तो सहमति भएको सत्य हो । तर, भारतले जहाँ पायो त्यहीँ ल…