प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा उपस्थित

प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा उपस्थित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित हुनुभएको छ ।

आज बिहान बसेको समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुनुभएको हो । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)  सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफलको एजेण्डा राखिएको छ ।

बैठक समिति सभापति रामहरि खतिवडाको अध्यक्षतामा बसेको हो ।

टिप्पणीहरू