पूर्वराष्ट्रपति फर्कनु भयो चीनबाट
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । उहाँ सवार सिचुआन एअरलाइन्सको विमान भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
बहालरत मन्त्रीसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो शनिबार राति उहाँ चीन जानुभएको थियो । टोलीमा एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी,स्थायी कमिटी सदस्य कर्ण थापालगायत छन् ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग चिनियाँ उपराष्…